अमेरिकामा नेपाली मूलका तेक्वान्दो खेलाडीहरुलाई २० वटा पदक

डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको रेस्टन शहरमा गत मार्च ३० तारिखका दिन सम्पन्न वार्षिक राष्ट्रिय तेक्वान्दो खुला प्रतियोगितामा नेपाली मूलका खेलाडीहरूलाई ६ वटा स्वर्ण पदक ,७ वटा कास्य तथा ७ वटा रजत पदक सहित कूल २० वटा पदक प्राप्त भएको छ । उक्त प्रतियोगतामा एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमी का बिदेशी खेलाडीहरु सहितले … Continue reading अमेरिकामा नेपाली मूलका तेक्वान्दो खेलाडीहरुलाई २० वटा पदक